युरोप Archives | Page 49 of 141 | Khabarhub Khabarhub

हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन

काठमाडौं- बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्विट्जरल्याण्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालयका एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो । बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरुकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफै स्याहारसुसार गर्न पनि अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । “बच्चासँग सकेसम्म घरकै परिवारले…