अन्तर्वार्ता Archives | Page 33 of 82 | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणमा राम्रो’

काठमाडौँ - भारतको चारदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्केका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भ्रमणबारे जानकारी दिँदै यसअघिका भ्रमणभन्दा परिणाममुखी, फलदायी र कामकाजी भएको दाबी गरे । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले गैरजिम्मेवार र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै  संसदमा विरोध गरेको छ…