Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रियसभा संघीय संसदको माथिल्लो सदन हो । यो परिपक्व हुन्छ, हुनुपर्छ भनिन्छ । नेपालमा पनि राष्ट्रियसभाले संसदीय अभ्यासमा गहन र प्रभावकारी ढङ्गबाट भूमिका खेल्दै आइरहेको छ तर के यसले अपेक्षित भूमिका निभाउन सकेको छ त ? यसै प्रश्नको सेरोफेरोमा केन्द्रीत रहेर राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश : ६…