Live on
Your Voice, Your Power
नेपाली कांग्रेस सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सात दलको गठबन्धन भत्किएर कांग्रेससहितका आठ दलको गठबन्धन बनेको छ। यो सरकार बनेको दुई महिनामै १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालेका छन्। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड फेरि विश्वासको मत लिने तयारीमा छन्। राष्ट्रपतिमा रामचन्द्र पौडेललाई…