अन्तर्वार्ता « Khabarhub

बालबालिकामा लाग्ने क्यान्सर र यसको उपचार

नेपाली समाजमा क्यान्सर भनेको उमेर पुगेका मानिसलाई लाग्ने रोग भनेर बुझिन्थ्यो। तर, पछिल्लो समय साना बालबालिकालाई पनि क्यान्सर रोग लाग्ने गरेको पाइएको छ। बालबालिकामा देखिने क्यान्सर कस्तो हो ? उपचारपछि निको हुन्छ कि हुँदैन ? बालबालिकामा क्यान्सर भएको कसरी थाहा पाउने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ…