अन्तर्वार्ता « Khabarhub

‘नेपाली कांग्रेस आफ्नै कारणले विपक्षमा पुग्यो’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यो नयाँ गठबन्धनमा सात राजनीतिक दलहरूको सहभागिता रहेको छ। केही स्वतन्त्र दलहरूले पनि साथ दिएका छन्। अब यो सरकार कसरी अगाडि बढ्छ ? मधेशका मुद्दालाई सम्बोधन गर्न यो सरकारले कुन कुरालाई प्राथमिकतामा राख्ला ? केही दलले विश्वासको मत दिने निर्णय गरे पनि केही शर्त राखेका छन्। पहिला समर्थन दिने अनि पछि…