अन्तर्वार्ता « Khabarhub

‘चिसोमा दम भएका बिरामीले धेरै ख्याल गर्नुपर्छ’

चिसो बढेसँगै धेरै खालका समस्या देखा पर्दछन्। त्यसैमध्ये दम वा सिओपीडी दमलाई पनि चिसो मौसममा हुने भनेर बुझिन्छ। चुरोट, दाउराको धुवा, व्यावसायिक उत्पादनको धुलो (मार्बल, सिमेन्टको धुलो) रसायन केमिकलको धुलो इत्यादिद्वारा फोक्सोमा हुने स्थायी समस्यालाई (सिओपीडी) दम भनिन्छ। खोकी लाग्नु, खकार तीन महिना लगातार दुई वर्ष आउनु, साधारण चहलपहलमा पनि सास फुल्नु स्वास्वा हुनु, सास…