अन्तर्वार्ता Archives | Page 62 of 82 | Khabarhub Khabarhub

‘इमान्दार व्यक्ति उठेर चुनाव जित्ने अवस्था छैन’

निर्वाचन आयोगको प्रस्ताव अनुसार आगामी मङ्सिरमा नै संसदीय निर्वाचन गर्ने हो भने निर्वाचनको मिति सरकारले आजभन्दा एक साताअगाडि नै तोकिसक्नु पर्ने थियो। तर, सरकारले अझै पनि मिति तोक्न आलटाल गरिरहँदा मङ्सिरमा संसदीय निर्वाचन नहुने हो कि भन्ने अन्यौलता बढ्दै गएको छ। असार २२ गते निर्वाचन आयोगले २ मङ्सिरमा एकैपटकमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई…