अन्तर्वार्ता Archives | Page 66 of 82 | Khabarhub Khabarhub

स्थानीय तहका सय स्थानमा विजयी हुन्छौँ : मोहम्मद इश्तियाक राई

मोहम्मद इश्तियाक राई जनता समाजवादी पार्टी नेपालका नेता हुन्। पूर्वसहरी विकासमन्त्री राई प्रतिनिधिसभा सदस्यसमेत हुन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा दलबीच तालमेल र गठबन्धनको तयारी तीव्र बनेको छ। सत्तारुढ दलबीच आपसी तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि कार्यान्वयनमा अनेकौं चुनौती देखिएका छन्। स्थानीय चुनावको तयारी, तालमेलको अवस्थालगायत समसामयिक…