Live on
Your Voice, Your Power
वैशाख ३० का लागि तोकिएको स्थानीय चुनावको तयारी निर्वाचन आयोगले अन्तिम चरणमा पुर्याएको छ। दलहरुले चुनावी प्रचारप्रसार र उम्मेदवारको टुंगो लगाइसकेका छन्। अब स्थानीय चुनावका लागि दल दर्ताको प्रक्रिया सकिएको छ। अन्तिम विकल्प भनेको स्वतन्त्र उम्मेदवारी मात्र हो। चुनावको सम्पूर्ण प्रक्रिया अगाडि बढे पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो दललाई चुनाव…