Live on
Your Voice, Your Power
अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को अनुदानका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बहस भइरहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो सहयोगलाई कुनै पनि हालतमा गुमाउन नहुने भन्दै तत्काल संसदबाट अनुमोदन गनुपर्ने बताउँदै आएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महत एमसीसीको अनुदान सहयोग कुनै पनि बहानामा ढिलो…