Live on
Your Voice, Your Power
आठ वर्ष अघिको बलात्कार घटना सार्वजनिक भएपछि बलात्कार जस्तो जघन्य अपराधमा उजुरी हदम्याद हटाउन सडकदेखि संसद्सम्म माग उठेको छ। चर्को रुपमा माग उठेपछि सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्यादका विषयमा कानुन आयोगलाई अध्ययन गर्ने जिम्मेवारी दिएको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले आयोगको प्रतिवेदन आएपछि कानुन सुधार गर्नेबारे निर्णय लिन…