जीवनशैली « Khabarhub

मेथी खानुका १० फाइदा यस्ता छन्

काठमाडौं- मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा व्याख्या गरिएको छ । प्राचीनकाल देखिनै औषधीय गुणका कारण यसलाई तरकारी तथा औषधीको रूपमा प्रयोग गरिँदै आएको छ । मेथीको दाना र साग स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यहाँ हामीले मेथीको साग र मेथीका दानाले मानव स्वास्थ्यमा पुर्‍याउने…