जीवनशैली « Khabarhub

अध्ययनको निष्कर्ष : जमिन र बिरुवाले कार्बनडाइअक्साइड सोस्न सकेनन्

काठमाडौं- दैनिक उत्सर्जन हुने कार्बनलाई अवशोषित गर्नु प्राकृतिक प्रक्रिया हो । जमिनले सतहमा रहेको कार्बन सोस्छ, रुखले वायुमण्डलमा रहेको कार्बन प्रदूषण सोस्छ र सामुद्रिक जीवहरूले पानीमा रहेको कार्बन सोस्छन् । हालैको एक अध्ययनले गत वर्ष रुख र जमिनले कार्बनडाइअक्साइड सोस्न नसकेको कुरा अचम्मको रूपमा खुलासा भएको छ । विभिन्न अनुसन्धान र अध्ययनका आधारमा वैज्ञानिकहरूले पृथ्वीको…