Live on
Your Voice, Your Power
काठमाडौं- शीर अर्थात् टाउकोको रौँलाई कपाल (केश) भनिन्छ । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले चिन्तित रहने गर्छन् । हुनतः कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो तर, अस्वाभाविक रूपले कपाल झर्छ भने त्यो चिन्ताको विषय हो । कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । तर…