जीवनशैली « Khabarhub

किन राख्नु हुँदैन राति जुठा भाँडा ? यस्तो छ कारण

काठमाडौं- घरमा बुढापाकाले रातिको समयमा जुठो भाँडा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएको हौँला । किन राती सुत्दा कहिल्यै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन त ? यसमा ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ कुराहरू हुन्छन् । धार्मिक मान्यता अनुसार सरसफाइ हुने घरमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले सनातन धर्ममा घरको सरसफाइमा विशेष…