जीवनशैली « Khabarhub

किन गर्ने सूर्य नमस्कार ? गर्नेका लागि फाइदै फाइदा

काठमाडौं- सूर्यले हामीलाई प्रकाश दिन्छ । सूर्यकै उज्यालोमा हामी दिनमा कार्य गर्छौं । सूर्य अस्ताएपछि रातमा आराम गर्छौं । यो सामान्य कुरा तपाईं हामी सबैले भोग्दै र गर्दै आएका छौँ । तर, सूर्यलाई नमस्कार गर्दा थुप्रै कुराबाट लाभ लिन सकिन्छ भन्ने कुरा चाहिँ तपाईंलाई थाहा नहुन सक्छ । सूर्य नमस्कार एउटा योगासन हो । तपाईंलाई…