जीवनशैली « Khabarhub

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ती संस्कारहरू कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् ।   हाम्रा पुर्खाहरूले पालना गर्दै आएका धेरै संस्कारहरू रूढिवादी हैन, समयसापेक्ष वैज्ञानिक आधारहरू थिए भन्ने केही संस्कारहरूको मूल्य मान्यताहरूले दर्साउँछ ।  हामी धेरैले देख्दै आएको छौँ  कि…