Live on
Your Voice, Your Power
हरेक भान्सामा लसुन सजिलै पाइन्छ । यसले तरकारीको स्वाद बढाउने गर्दछ । यसका अलावा लसुन सेवन गर्नाले धेरै लाभहरू हुन्छ । लसुनमा एलिसिन जस्ता धेरै पौष्टिक तत्व पाइने गर्छ । पुरुषले दैनिक बिहान खाली पेटमा लसुनको एक पोटी खाए यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ । पुरुषले लसुन खाँदा हुने फाइदाहरू १- लसुनमा हुने सेलेनियम…