Live on
Your Voice, Your Power
काठमाडौँ- मोबाइल हरेकको हातमा छ । सस्तो होस् या महँगो मोबाइल अहिले मानिसको नजिकको साथी नै बनिसकेको छ । भननै पर्दा मोबाइलले खाना र सुत्न पनि बिर्स्याउन थालिसकेको छ । पछिल्लो समय मोबाइल नै छोरा छोरी परिवार र आफन्त पनि भएको छ । मोबाइल बिना मानिसहरू दिनै खल्लो जस्तो मान्ने गर्छन् । मोबाइल खाना खाँदा…