जीवनशैली « Khabarhub

डस्टबिन घरको कुन दिशामा राख्ने ?

प्रायः शहरी क्षेत्रका हरेक घरमा डस्टबिन राखिएको हुन्छ । यति मात्र होइन, सडकमा विभिन्न चोक चोकमा पनि राखिएको पाइन्छ । डस्टबिन जथाभावी फोहोर नहोस् भनेर यसको सङ्कलनका लागि राखिएको हुन्छ । वास्तु शास्त्रले फोहोर राख्ने डस्टबिनलाई पनि कुन दिशामा राख्नु सही या गलत भनेर निर्धारण गरेको छ । वास्तुशास्त्र अनुसार घर अथवा कार्यालयमा दक्षिण–पश्चिम दिशामा…