जीवनशैली Archives | Page 32 of 88 | Khabarhub Khabarhub

किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ?

पाद विशुद्ध मानवीय प्रवृत्ति हो । यसमा घिन मान्नु पर्ने हुन्न । तर कतिपय अवस्थामा यसले मानिसलाई असजिलो बनाइदिन्छ । अझ गन्हाउने पाद आयो भने त यसले मानिसलाई अप्ठेरोमा नै पार्छ । यस्तोमा कम गन्हाउने पाद कसरी आउँछ त ? मासु, दूध र प्रोटिन भएका अन्य खानेकुरामा पाइने सिस्टाइन नामक पदार्थले पादलाई गन्हाउने बनाउँछ ।…