जीवनशैली Archives | Page 33 of 87 | Khabarhub Khabarhub

आनन्द प्राप्त गर्न आफूलाई नबिथोल्नुहोस्

काठमाडौँ– मानिसहरूले निकै लामो समयदेखि हाँसो सबैभन्दा उत्तम औषधि हो भनिरहेका छन् । कहीँकतै मानिसहरूले जो खुसी र आनन्दित रहन्छ, उसले आफूलाई स्वाभाविक रूपमा ठीक राख्छ भन्ने कुरा बुभेका थिए। तपाईं स्वस्थ हुनुहुन्छ वा अस्वस्थ भन्ने कुरा तपाईंको शरीर कति सही ढङ्गले काम गरिरहेको छ भन्ने कुरामा निर्भर गर्दछ । यदि शरीरले राम्रोसँग काम गरिरहेको…