Live on
Your Voice, Your Power
कतिपय कुरा कसैलाई पनि भन्न नमिल्ने पनि हुन्छ । तर केही यस्ता कुरा छन् जो आफ्नो पार्टनरलाई भन्न छुटाउनु हुँदैन । यस्ता कुरा लुकाउँदा दाम्पत्य जीवनै समस्यामा पर्न सक्छ । तसर्थ सुमधुर सम्बन्धकालागि जिवनसाथीलाई निम्न कुरा भन्नै पर्ने हुन्छ । – पार्टनरसँगको अपेक्षा विवाह नगर्दै पार्टनरसँग आफ्नो केही अपेक्षा छ भने त्यसलाई खुलस्त भन्न सक्नु…