जीवनशैली « Khabarhub

आँखा तेजिलो कसरी बनाउने ?

शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा । त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ । अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ । दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्नु पर्दछ । यस्तोमा घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ । – काम गर्दागर्दै आँखालाई केहीबेर आराम दिनु पर्दछ । –…