Live on
Your Voice, Your Power
हरेक भान्सामा लसुन सजिलै पाइन्छ । यसले तरकारीको स्वाद बढाउने गर्दछ । यस अलावा लसुन सेवनको धेरै लाभहरु छन् । पुरुषले दैनिक बिहान खालीपेट लसुनको एक पोटी खाए यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ । लसुनमा एलिसिन जस्ता धेरै पौष्टिक तत्व पाइन्छ । यसले थुप्रै स्वास्थ्य समस्याबाट पनि बचाउँछ । पुरुषले लसुन खादाँ के के…