Live on
Your Voice, Your Power
कुनै पनि कुराको सीमित खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । चाहिने भन्दा बढि कुनै पनि कुरा सेवन गरे हानी गर्दछ । तर मानिसको स्वाद माथिको नियन्त्रण गुम्दा जे पनि मनलागी खाने गर्दछन् । जसका कारण विभिन्न रोगको शिकार बन्न पुग्दछन् । धेरैलाई थाहा छ, बढि मात्राको नुन वा चिनीको सेवनले रोग लाग्दछ । तर पनि…