जीवनशैली « Khabarhub

कुन परिकार कस्तो भाडाँमा पकाउने ?

खाना पकाउन अनुकुलता र स्थान अनुसार फरक फरक धातुको भाडाँको प्रयोग गरिन्छ । तर कतिपय अवस्थामा जान अन्जानमा कुन खाना कुन धातुको भाडाँमा पकाउने भन्नेबारे जानकारी नहुदाँ यसले हाम्रो स्वास्थ्यमा असर गर्दछ । हामीले कस्तो खानेकुरा कस्तो भाँडामा पकाउने त ? १. पित्तल पित्तलको भाडाँमा धेरै नुनिलो खानेकुरा पकाउनु हुदैँन, अन्यथा फुड प्वाइजन हुनसक्छ ।…