Live on
Your Voice, Your Power
चपाँउन मात्र होइन अनुहारको सुन्दरताका लागी दाँत महत्वपुर्ण हुन्छ । दाँत शरीरको महत्वपुर्ण अंग मध्ये एक पनि हो । नियमित ब्रसको अभावमा होस् वा गलत खानपानका कारण दाँत बिग्रने गर्दछ । बिस्तारै दाँत सड्ने, भाँचिने, किरा लाग्ने र खाल्डो परेर क्याभिटी समेत हुन्छ । मेडिकल भाषामा दाँतमा प्वाल पर्नुलाई क्याभिटी भनिन्छ । मुखमा उत्पादन हुने…