Live on
Your Voice, Your Power
मसलेदार खानेकुरा कसलाई मन नर्पला र ? कुनै पनि परिकार विशेषत तरकारीमा मसला हालेमा त्यसले स्वाद बढाउनुका साथै खाना समेत रुचाउने गर्दछ । विशेषतः चिसो मौसममा भएको मौसमी परिवर्तनले शरीरमा चिसो उत्पन्न हुन्छ । यस्तो बेला शरीरलाई तातो हुने खानेकुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ । भोजनमा…