जीवनशैली « Khabarhub

घरमा कलह भइरहन्छ ? यस्ता छन् समाधानका ६ उपाय

काठमाडौं- विश्वमा परिवारको साथमा मिल्ने सुख र खुसी भन्दा अरु ठूलो के होला र ? मानिस जहाँबाट आए पनि र अनेकौँ समस्या झेलिरहेको भए पनि घर र परिवारको भेटपछि राहत महसुस गर्दछ । सबैलाई आफ्नो घरमा हमेशा सुख-शान्ति रहोस् भन्ने चाहना हुन्छ । तर कतिपय अवस्थामा बिना कुनै कारण कलह वा झगडाले परिवारबीच मनमुटाब हुने गर्दछ…