जीवनशैली « Khabarhub

त्यसैले शाकाहारी भोजन उत्तम (१५ फाइदा)

दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन् । भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी । समाजमा मांसाहारी बढी भेटिन्छन् तर मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने उनीहरुलाई पत्तो हुँदैन । तुलानात्मक रुपमा मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी…