Live on
Your Voice, Your Power
जो कोहीलाई जवान वा युवा रहन मन हुन्छ । तन्नेरी उमेरमा मानिसहरु स्वत: राम्रो देखिन्छन् । त्यसैले जो कोही सधैँ तन्नेरी हुन मन पराउँछन् । तर आजकाल खानपान, दैनिक जीवनको ब्यस्तता तथा शारीरिक ब्यायामको अभावमा उमेरभन्दा बुढो देखिने गर्दछन् । हुनत: उमेर बढ्दै जाँदा छालामा आउने रुखोपन र फिक्कापनले मानिसलाई बुढ्यौलीतर्फ लाने गर्दछ । अझ…