जीवनशैली « Khabarhub

कहिलेकाहीँ रुनुको फाइदा जान्न चाहनु हुन्छ ?

कहिलेकाहीँ रुँदा तपाईंलाई आनन्द आउँछ ? विशेष गरी रुइँ सकेपछि मानिसहरुलाई मनमा आनन्द आउँछ । तर रुवाइका पनि विभिन्न पोटोहरु हुन्छन् । रुनु ठीक हो भन्नु हुन्छ भने यसबारे बुझिराखौँ । रुनु ठीक हो भन्नुका केही कारण छन् । हामीले तीन प्रकारका आँशु उत्पादन गर्दछौँ । रिफ्लेक्स (प्रतिबिम्ब) आँशुले बिझाइरहेका वस्तु बाहिर निकाल्न सहयोग गर्छन्…