जीवनशैली « Khabarhub

समुद्रशास्त्रः यस्ता गुण भएका पुरुषसँग विवाह गर्दा हुन्छ उत्तम

शास्त्रमा मान्छेको जीवन पद्धति कसरी सरल बनाउने भन्ने विषयमा सबै उल्लेख गरेको पाइन्छ । हामीले त्यसलाई अनुशरण मात्र गर्ने हो भने यसले जीनव सहज बनाउँछ । समुद्रशास्त्रमा उल्लेख भएअनुसार तपाईका लागि कस्तो जीवनसाथी उपयुक्त होला भनेर सोचिरहनुभएको छ भने केही त्यस्ता गुण भएका व्यक्ति खोज्नुस् जुन यहाँ उल्लेख गरिएका छन् । सुमद्रशास्त्रमा उल्लेख गरिएअनुसार पुरुषमा…