जीवनशैली « Khabarhub

यस्तो अपेक्षा गर्छन् महिलाले पुरुषसँग, ख्याल गर्नुस्

तपाई सम्बन्धलाई राम्रोसँग चलाउन चाहनुहुन्छ भए एकले अर्काको भावनालाई बुझ्न जरुरी छ । महिलाले पुरुषको र पुरुषले महिलाको भावनालाई बुझ्न र त्यसअनुसारको क्रियाकलाप गर्ने हो भने रिलेशनसिप र पारिवारिक सम्बन्धमा आइपर्ने धेरै जसो समस्याहरु समाधान हुन सक्छन् । विवाहितहरुमा पतिले पत्नीको र पत्नीले पतिको कुराहरु सुन्ने र उनीहरुको केही चाहना र स्वभावलाई परिपूर्ति गर्नु आवश्यक…