समाचार « Khabarhub

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले आफूलाई इमानदारितापूर्वक उभ्याउनुपर्ने बताएका छन् । उनले टोलदेखि केन्द्रसम्मका जिम्मेवारीमा रहेकाहरूले पार्टीलाई समय दिनुपर्ने बताए ।  ‘पार्टी अधिवेशनको बेला दरखास्त हाल्नका लागि मारामार हुन्छ,’ सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति खड्काले भने, ‘निर्वाचित भएर आइसकेपछि आफ्नो भूमिका निर्वाह नगरिदिने, खटाएको ठाउँमा नजाने प्रवृत्तिलाई म–म…