Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहीबार पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ । सभापति राजकिशोर यादवको नेतृत्वमा पुगेको समितिका पदाधिकारीको टोलीले पशुपति क्षेत्र विकास कोष तथा मन्दिर क्षेत्रको समग्र अवस्थाबारे अवलोकन गरेको हो । सो टोलीले मन्दिरका मूल पुजारी भट्टसँग पनि आवश्यक सल्लाह सुझावसहित छलफल गरेको थियो । अवलोकनमा सांसदहरू उदय शमशेर…