समाचार Archives | Page 1067 of 8516 | Khabarhub Khabarhub

आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोधिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय गरेको छ ।  शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गदा दुवै भाषामा सोध्ने निर्णय गरेको जानकारी दिइन् ।  उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः…