Live on
Your Voice, Your Power
सुरुङ्गा– जेन-जी प्रदर्शनका क्रममा सहिद भएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई एमआरआर (मेन्स रुम रिलोडेड)टिमले ५० हजार आर्थिक सहयोग गरेको छ । गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा सहिद भएका राजवंशीको परिवारलाई रु ५० हजार सहयोगसहित प्रदर्शनमा घाइते भएका अन्य नौ जनालाई एमआरआरले आर्थिक सहयोग गरेको हो । प्रदर्शनका क्रममा…