समाचार « Khabarhub

मसलाबाली खेती गर्ने किसानलाई अनुदान

म्याग्दी– फलफूल, तरकारी, खाद्य र मसलाबाली खेती गरेका किसानलाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ मा दुई करोडभन्दा बढी अनुदान वितरण गरेको छ । कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको म्याग्दी कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको कार्यक्रममार्फत दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले विभिन्न १२ अनुदानका…