समाचार « Khabarhub

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं-  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन् । मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लाको भ्रमणमा रहने कार्यक्रम छ । भ्रमणका क्रममा उनले मन्त्रालयसँग सम्बन्धित जनगुनासा प्रत्यक्ष सुन्नुका साथै सहकारीका समस्या तथा भूमिहीन र सुकुम्वासी नागरिकका विषयमा सरोकारवालासँग छलफल गर्ने बताएकी…