समाचार « Khabarhub

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं- संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा भएको भनिएको विवाद तथा अनियमिततासम्बन्धी विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।  समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो । शुक्रबार बसेको लेखा समितिको बैठकले उक्त समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ…