Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै पुगेर जाँच गर्ने ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । सुत्केरीपछि आमा र नवजात शिशुको स्वास्थ्य थप संवेदनशील हुने भए पनि सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना तथा स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने…