समाचार « Khabarhub

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा गरिएको प्रदर्शन गरिएको छ । शुक्रबार सहभागीले गृहमन्त्री र कानुनमन्त्रीले यो विषय सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।  साथै उनीहरूले गरिमाको न्याय माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।  तस्बिर : आभाष रञ्जित/नेपाल फोटो लाइब्रेरी