Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा. शेखर कोइरालाबीच शुक्रबार चुनदेवीमा संवाद भएको छ। दुईजना नेताहरूबीच करिब १ घण्टा लामो संवाद भएको छ। उक्त वार्तामा पार्टी एकताबारे दुई नेताहरूबीच छलफल भएको हो। तर दुई नेताबीच छलफल हुँदै गर्दा देउवा र तत्कालीन उपसभापति पूर्णबहादुर खड्का कांग्रेसको पन्ध्रौँ महाधिवेशन रोक्न मागसहित शुक्रबार नै सर्वोच्च…