Live on
Your Voice, Your Power
काठमाडौं- भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु गरिएको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माणको आवश्यक तयारी सुरु गरिएको हो । रथका लागि आवश्यक चक्कालगायतका धेरै काठ पुराना भएकाले नयाँ काठहरु ल्याएर रथ निर्माण गर्न लागिएको हो…