समाचार « Khabarhub

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : मन्त्री परियार

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताएका छन् ।  बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले माटो कृषि उत्पादनको प्रमुख साधन हुनुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनको महत्त्वपूर्ण अवयव भएकाले यसको संरक्षणसँगै गुणस्तर…