Live on
Your Voice, Your Power
दोलखा- सरकारको गाउँ गाउँमै प्राविधिक उत्पादन गर्ने अभियान अन्तर्गत दोलखाका करिब आधादर्जन विद्यालयहरूमा सञ्चालित तीन वर्षे सिभिल इन्जिनियरिङ विषयको पढाइ बन्द भएका छन् । अनुमति पाएका यहाँका पाँच विद्यालयमध्ये चार वटामा विद्यार्थी भर्ना हुन नआएपछि पढाइ बन्द भएको बताइएको छ । जिरी प्राविधिक शिक्षालय जिरीमा अहिलेसम्म ४८ जनाको कोटामा छ जना विद्यार्थी भर्ना भएका छन्…