समाचार « Khabarhub

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा चल्यो गोली, अवस्था तनावग्रस्त

कठमाडौं– जेनजी पुस्ताको आन्दोलनको क्रममा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाको दमकमा प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका कारण यति बेला झापा दमकको अवस्था तनावग्रस्त बन्न पुगेको छ ।